Monday, June 21

“अब जनताले श्वास फेर्न पनि केपि ओलिकै अनुमती माग्नुपर्ने?” अभियान्ता ज्ञानेन्द्र शाहिको आ, क्रोश -(भिडियो )

2021-05-13 137

बैशाख ३०,काठमाडौ, नेपालमा कोरोना नियन्त्रणका लागि भनेर बनाएइको एक समिती सिसिएमसिले अहिले कुनैपनि अक्सिजनका खाली सिलिन्डर भर्न,सिसिएमसीको सिफारिस अनिवार्य गरेको छ। अक्सिजन ग्यास मनपरि तबरले सर्बसाधारणले भरेर राख्दा अस्पताल हरुमा अक्सिजनको अभाव हुन सक्छ भनेर यस्तो नियम लगाएको हुन सक्छ।

तर कतिपय अबस्थामा बिरामिको अबस्था नाजुक भै सक्दा, सिसिएमसिको सिफारिस कुर्दा कुर्दै बिरामिको ज्यानै पनि जान सक्छ। त्यसैले गर्दा, हामी नेपाली हाम्रो नेपालका संयोजक ग्यानेन्द्र शाहिले फेसबुक मार्फत एक भिडियो सार्बजनिक गर्दै यो कदमको बिरोध जनाएका छन, उनले अब जनताले श्वास फेर्न पनि केपि ओलिकै अनुमती माग्नुपर्ने भन्दै, आलोचना गरेका छन।

अहिले नेपालमा अभियान्ता ज्ञानेन्द्र शाही, रबि लामिछाने  लगायत, १०० ग्रुप जस्ता थुप्रै समाजसेवी हरुको सक्रियतामा अक्सिजन ग्यासको आपूर्ति भै रहेको छ।ग्यास भर्न जादा ग्यास कम्पनिले सिसिएमसिको अनिवार्य सिफारिस माग गर्दछ त्यसले गर्दा पनि ग्यास आपूर्तिमा असहज भएको उनिहरु बताउँछन् ।

यो हेर्नुस भिडियो ।

प्रतिकृया दिनुहोस्