Friday, September 25

विमान दुर्घटनामा पर्नु अगाडी यस्तो स्ट्याटस लेखेर विदा भइन् सजना …….

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा परेकामध्ये अधिकांस नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी भएको खुलेको छ । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।.

प्राप्त जानकारी अनुसार योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ । उनी बाहेक हरि शंकार पौडेल र प्रविन चित्रकारको पनि निधन भएको छ । दुर्घटनामा पर्नु अघि उनले सोहि विमानको एक कार्यक्रमको तस्विर हाल्दै खुसी बाँडेकि थिइन् ।.

काठमाडौं । सोमबार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकलाई ‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले तत्काल अवतरण नगरी होल्ड गर्न भने पनि चालकको अटेरीका कारण दुर्घटना भएको विमानस्थलले जनाएको छ ।

‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउन खोज्दा दुर्घटना भएको विमानस्थलका एयर ट्राफिक र पाइलटबीच भएको कुराकानीले पनि स्पष्ट देखाएको छ ।अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात.

स्रोत:-सत्यसमाचारबाट