Monday, June 21

हुनेवाली श्रीमती सहित जेरिका भाइ बिजय मिडियामा, सपनासंग छि, ट्टै बिहे गर्दै (भिडियो सहित)

2021-05-13 393

लोकदोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेको गायि’का बबिता बानिया जेरिको भाई’को बिहे हुने भएको छ। गायिका सपना रोका र बिजय बिच सम्ब’न्ध रहेको खुलेको छ। उनीहरु एकसा’थ मिडियामा आएका हुन्।जेरिले बिहे गरेको झन्डै २ बर्ष पुग्दै गर्दा एता बिजय र सपनाको बिहे’को चर्चा चलेको हो।

बिहेको सम्भा’वना कति भन्ने प्रश्नमा बिजय लजा’एका हुन् भने सपनाले खुलेरै बिजय मन परेको समेत बताए’की छिन।बिजय जस्तो श्रीमान पाउनु मेरो भाग्य हो भन्दै सपनाले बिजयको तारिफ गरेकी छिन भने बिजयले पनि सपना आफु’लाई मन पर्ने बताएका छन।बिज’यले सपनालाई लामो समय देखि मन पराउने रहेको खुलेको छ।

साथी’बाट सुरु भएको सम्बन्ध यो बेला दोहोरी च्याम्पि’यनको जोडी हुदै बिहे सम्मको जोडी हुने सम्भा’वना बढेको देखिन्छ यता जेरिले पनि बिज’यको चाहना अनुरुपनै बुहारी भित्राउने बताएकी छिन।उनले एक अन्तरबार्तामा भाइको बिहे उसैको चाहना अनु’सार हुने बताएकी हुन्।

बिजयले पनि आफु दोहोरी च्या’म्पियन जिते पछि सपना संग बिहे गर्ने बताएका छन।लाली’गुराँस डटकमले लिएको अन्तरबार्तामा बिजयले आफुले उक्त दोहोरी च्याम्पियन जिते सपनालाई बिहे गर्ने बताए’का थिए भने सपनाले पनि ठट्टा गर्दै भनेकी छिन ‘२० लाख नै आफ्नै घरमा आउछ भनेर यो नाट’क गरेको हो बिजयले’ हेरौ बिजय र सपनाको बिहे कहिले हुन्छ? इताजा खबरबाट

भिडियो कुराकानी सहित :

प्रतिकृया दिनुहोस्