Sunday, October 25

रबि लामीछाने अमेरिका छाडी नेपाल जानु पर्ने शनसनी पूर्ण खुलाशा (भिडियो सहित)

कुनै पनि देश सफल र बिकसित बन्न प्रमुख रुपले तिन वटा कुराहरु चाहिन्छ, ति हुन् १) इमान्दारिता २) क्षमता र ३) इच्छा सक्ति । यत्ति कुरा भयो भने देश बन्न बाट कशैले पनि रोक्न सक्दैन । ठाउ, कच्चा पदार्थ, पुजी, प्रबिधि, जन-सक्ति र उचित बजारको व्यवस्थापन माथिका ३ वटा कुराले नै गर्ने हो|

 

त्यशैले यो ठुलो कुरा होइन । प्रश्न उठ्छ त्यस्ता इमान्दारिता, क्षमता र इच्छा सक्ति भएका व्यक्तिहरु नेपालमा छैनन् त् ? अवश्य छन्, तर त्यस्ता व्यक्तिहरु नेत्तृत्व सम्म पुग्नै पाउदैनन वा पुग्ने बाताबरण नै छैन । फल स्वरूप त्यस्ता व्यक्तिहरु पलाएन हुन्छन वा भनौ बिदेसिन्छन ।

 

आउनुहोस आउनुहोस रबि लामीछाने अमेरिका छाडी नेपाल जानु पर्ने शनसनी पूर्ण खुलाशा भयको यो भिडियो ...