Wednesday, June 20

१ मिनेट समय निकालेर पढ्नुहोला !! मन परे सेयर गर्नुहोला ।

१ मिनेट समय निकालेर पढ्नुहोला !! मन परे सेयर गर्नुहोला ।

 

कुनै दिन दुई जना दाजुभाई
खोला किनारमा घुम्न
गएछन् । झुक्किएर
भाईले दाईको खुट्टा कुल्चिएछ । दाईले
भाईलाई
एक दह्रो झापड
लगाएछ । भाईले नोबिलिकन चुपचाप
बालुवामा गएर लेखेछ,
‘दाईले आज मलाई पिट्यो ।’ अर्को दिन
फेरि दुवै
सोही किनारमा घुम्न गएछन् ।
पौडी खेलेछन् । खोलामा बाढी आएछ ।
दाईले
भाईलाई बचाएछ । त्यसपछि भाईले
बढो मेहेनतसाथ
ढुंगामा लेखेछ, ‘दाईले
आज मलाई बचायो ।’ दाईले भाईलाई
सोधेछ ,
‘हिजो मैले
पिट्दा खेरी बालुवामा लेखिस् । आज
मैले
बचाउँदा ढुंगामा लेखिस् । किन?’ भाईले
जवाफ
दिएछ, ‘दाई
जीवनमा नराम्रा कुराहरुवालुवामा
लेखिनु पर्छ
ताकि मेटिएर जाऊन् । राम्रा कुराहरु
ढुंगामा लेखिनु पर्छ ताकि सँधै अमर
रहुन् !!

Similiar Post