Wednesday, August 4

बन्द कोठामा २१ बर्षिय गर्ववती युवती भोक-भोकै, रु’दै भन्छिन्- खाना नपाए पेटको बच्चा म’र्छ, अब बा’ च्दीन होला (भिडि यो सहित)

2021-05-26 2384

महामारीका समयमा दैनिक ज्यादारी गरेर खानेहरुको वि’जोग भएको छ । सामाजिक सजाल’मा अहिले एक जोडीको भिडियो सार्वजनिक भएको छ । जहाँ युवती गर्भ’वती छन् । उनले दुई दिन देखि खान नपाएको बताउँछिन् । भिडियोमा उनका पति पनि संगै छन् । अस्ती दुई दिन भोकै बस्यौं कुनै उपाय छैन गर्भवती श्रीमती’लाई कसरी जोगाउने ? उनी निकै चि’न्तित देखिन्छन् ।

गर्भवती युवती भन्छिन्, निकै पेट दुखेको छ , अलि’कति पैसा भए खा’नेकुरा किन्न हुन्थ्यो । अहिले त यस्तो अवस्था छ सन्तान जन्मिएपछि कसरी हुर्काउने होला ? निकै चिन्ता लागेको छ । गर्भवती अवस्था’मा पोशिलो खानेकुरा खानुपर्ने अवस्थामा उनले दुई छाक खाना पनि खान पाएकी छैनन् । उनीहरु दैनिक ज्या’लादारी गरेर भोक मेटा’उने परिवार हो ।

भएको दिन एक छाक खाना बनाउँ’छौं दुई जनाले बाँडेर खान्छौं । अहिले सम्म कोठामा भएको खा’नेकुरा सकियो । दुई दिन देखि केही खान पाएका छैनौं त्यही भएर तपाईहरुलाई बोला’एका हौं, हामी अब कसरी बाँच्ने होला ? उनले रुँदै भने । भदौको दोस्रो साता सुत्केरी हुने मिति डाक्ट’रले दिएको छ ।

७ महिनाको गर्भवती श्रीम’तीलाई पेटभरी खान पनि दिन नसक्दा श्रीमान निकै चिन्तित छन् । कम्तिमा लकडाउन नभए काम गरेर भएपनि कमाएर श्रीमती’लाई खुवाउँथे । काम गर्न पा’एको छैन । घर बनाउने ठाउँमा मिस्त्रीको काम गर्ने श्रीमान अहिलो लकडाउनका कारण काम बन्द भएका कारण उनीहरुको आम्दानी रोकि’एको उनको भनाई छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्