Thursday, October 1

जहा दुर्घटनाको केहि दिन बित्न नपाउदै बाँचेका केशबले जहाज कोटेश्वर तिरबाट ल्याण्डिङ गर्नुको रहस्य खोले(हेर्नुहोस पुरा भिडियो)

फागुन, काठमाडौं ।गएको मार्च १२ का दिन युएस बंगलाको हवाई नेपालको त्रिभुवन बिमानस्थलमा दुर्घटना हुन पुग्यो । जसबाट अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् भने ति मध्ये केहि नेपाली र केहि बंगलादेशीका नागरीक छन् ।
यसैबिच दुर्घटनाबाट घाइते भएका पर्यटन ब्यवसायी केशब पाण्डेयले कुरा भाग्यले बाँचेको बताएका छन् ।

केशबले जहाज आकाशमा हुन्जेल त्यस्तै कुनैपनि अप्ठ्यारो नपरेको र जब ल्याण्डिङ हुनेबेला भयो तब जहाज एकैचोटी वे भन्दा बाँयातर्फ धसारिन पुगेको बताए । उनले दुर्घटना भएपछि जहाज २ टुक्राभएसँगै आफुसँगै केहि साथीहरु उछिट्टिएको सम्झिन्छन् । उनीसँगै पर्यटन ब्यवसायी १४ जना थिए ।

 

जहा दुर्घटनाको केहि दिन बित्न नपाउदै बाँचेका केशबले जहाज कोटेश्वर तिरबाट ल्याण्डिङ गर्नुको रहस्य खोले(हेर्नुहोस पुरा भिडियो) उनै केशब पाण्डेसँगको भिडियो कुराकानी हेर्नुहोस् ।