Wednesday, December 2

१३ करोड ३१ लाख उठ्यो बाबा मिडि,यामा सक्दो छिट्टो शे’ यर गर्नुहोस ! ( मा, र्मिक भिडियो सहित )

November 22, 2020 412

स्कटनेपाल, १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग अभियान यतिबेला चलिरहेको छ । देश बिदेशका नेपालिहरुले यो अभियानमा सहयोग गरिरहेका छन् । यता नेपाली सेलिब्रेटिहरुले पनि सियोनाको उपचारको लागि आर्थिक सहयोग गरिरहेका छन ।

आजको दिन सम्म करीब १३ करोड भन्दा बढी रकम उठी सकेको सियोना का बाबा ले जानकारी गराउनु भएको छ र पुरा उपचार को लागी अझै १२ करोड को आबश्यकता रहेको पनि लाइव भिडियो मार्फत जानकारी गराउनु भयो ।

त्यस्तै सियोना को सहयोगका लागी सेलिब्रेटी हरुले पनि सहयोग गरि रहनु भएको छ । विश्वमा छरिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरेकी छन् । उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेको सार्बजनिक गरेकी छन् ।

छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो ।

जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ ।

जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।

तलको भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्