Wednesday, September 30

ऋषि धमलाका लागी बन्यो गीत्! साँच्चै ईङ्लिस नजान्या हो र चिच्याई चिच्याई भनेउ हिन्दिमा नजान्या भा A, B, C अब पढ है ऋषि (भिडियो सहित)

सोमबार भएको युएस बाङ्ला बिमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका हुन् ।

जहाँ टेलिभिजनबाट संचारकर्मीले भने धमलालाई अंग्रेजीमा प्रश्न सोधेका थिए । अंग्रेजी भाषाको सोधेको प्रश्नको जवाफ हिन्दीमा दिएको भन्दै सामाजिक संजालमा धमलाको ट्रोलहरु बन्नुको साथै आलोचना पनि भईरहेको छ ।
सामाजिक संजालमा पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा ऋषि धमलाका लागी बन्यो गीत्!

जनता जान्न चाहान्छन भन है ऋषि
साँच्चै ईङ्लिस नजान्या हो र चिच्याई चिच्याई भनेउ हिन्दिमा
नजान्या भा A, B, C अब पढ है ऋषि

बाँकि गित तलको भिडियोमा हेर्नुहोस