Thursday, January 20

भाइरल बाजे र उनकी २१ वर्षिय श्रीमती पनि यसरी टिकटकमा रम्दै (भिडियो हेर्नुहोस्)

2021-05-29 576

इलामको चुला’चुलीमा भेटिएका हजु’रवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामा’जिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।

चुलाचुली गाउँपा’लिका ३ का ६७ बर्षीय सिंह’प्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अं’पाङ्ग रहे’की पूजा र बृद्ध अवस्थामा पुगेका सिंह’प्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घर’समेत छैन ।

साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहि’ले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गए’पछी बेसाहारा भए’की युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे न’गर्ने र बिहे भएप’छी पनि आफुसङ नबस्ने भए’पछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । उनि’हरु अहिले टि कट क मा पनि धेरै भा’इरल भएका छन् ।

यो जोडी संग लामो समय पछि गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला । यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्