Wednesday, August 4

नेपाली बजारमा सुनचाँदीको भाउ आज घट्यो की बढ्यो ? हेर्नुहो स्

2021-05-30 185

साताको पहिलो दिन आइत`बार नेपाली बजारमा सुन`चाँदीको मूल्य बढेको छ ।आज छापा-वाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइ`रहेको नेपाल सुनचाँदी व्यव`सायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रवार छापा`वाल सुन प्रति`तोला ९३ हजार ८ सय रुपैयाँमा कारो`बार भएको थियो ।आइतवार तेजाबी सुन प्रति`तोला ९३ हजार ५ सय रुपैयाँमा कारो`बार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारो|बार भएको थियो ।महा`संघका अनुसार आज चाँदी प्रति`तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारो`बार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति`तोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्