Sunday, September 27

आङकाजी शेर्पाले बाहुनलाई गाली गर्दागर्दै एकासी पत्रकार महासंगलाई बाँकि राख्दैनौ भने पछी , भयो यस्तो बबाल प्रहरीलाई कन्ट्रोल गर्न हम्मे-हम्मे , हेर्नुस लाईभ भिडियो

उज्यालो नेपाल २९ पुष काठमाडौँ -आङकाजी शेर्पाका अभिव्यक्ति अहिले पनि विवादमुक्त हुँदैनन् । ठूलो समुदाय उनलाई शंसयको नजरले हेरिरहन्छ । सधै बाहुनलाई अत्यन्त तल्लो स्तरको गाली गर्ने नेपालमै धेरै गाली खाने मान्छे मध्य पर्दछन !बाहुनले मात्र खायो, बाहुनले मात्र लायो, बाहुनले लुटेर देश खायो भनेर कहिल्यै नथाक्ने आङकाजी देशका गरिबहरु बारे भने केहि बोल्दैनन् ! जातीय उत्पिडनको संघर्षको कुरालाई जोडतोडले उठाउने आङकाजी शेर्पा वर्गीय उत्पीडनको कुरा भने बिरलै गर्छन !!

अहिले पृथ्वीनारायण शाहको तस्बिरमा थुकेर चर्चामा आएका यिनै आङकाजी शेर्पालाई केहि समय अगाडी पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबमा बाहुन पत्रकारहरुलाई गाली गर्दागर्दै सो कार्यक्रममा सहभागी पत्रकारहरुले लखेटेका थिए ! कार्यक्रममा अप्रिय घटना हुनसक्ने अवस्था आएपछि प्रहरीले आङकाजी शेर्पालाई सुरक्षित रुपमा त्यहाँ बाट भगाएको थियो !!

भिडियो हेर्नुहोस