Saturday, June 3

१६ बर्षमै बसेको रञ्जिता अधिकारी र जिबन परियारको प्रेम ,खुसी छन्,यी अन्तर;जातीय विवाह गर्ने जोडीहरु (भिडियो सहित)

2020-11-22 1335

१६ बर्षमै बसेको रञ्जिता अधिकारी र जिबन परियारको प्रेम ,खुसी छन्,यी अन्तर;जातीय विवाह गर्ने जोडीहरु (भिडियो सहित)

कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातिय विवाह गरेकाहरुको जीवनयापन अन्य जोडी भन्दा कम छैन् । अन्तरजातिय विवहा गरेका जोडीहरुको जीवन खुसी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् ।

अन्तरजातिय विवाह प्राय प्रेम गरेर विवहा गरेका जोडी हुन् । त्यसैले पनि परिपक्क उमेरमा प्रेम विवाह गरेका अन्तरजातिय जोडीहरु सफल भएका छन् भने समाजमा एउटा उदाहरणी पात्र बन्ने गरेका छन् ।

यस्तो एउटा सफल उदारणिय जोडी हुन रञ्जिता अधिकारी र जिबन परियार, अन्तरजातिय विवहा गरे पछी रञ्जितालाई परिवार बाट टाढा छिन , तर पनी खुशी छिन। उनी भाबुक हुदै भन्छिन परिवारको फोटो फेसबुकमा हेरी रमाउछु , .

हेरौ यो भिडियो

प्रतिकृया दिनुहोस्