Friday, September 25

हाम्रो नेपालमॉ पत्रकार हुनु त रबि लामिछाने जस्तै – माता सबिताआचार्य सरुको मनछुने स्टाटस …

राजा, प्रध्नामत्री  नेता , कलाकार सर्बरधारण सबैको भाग्यरेखा हेरेर चर्चा कमैसकेकी माता उपनामले चिनिने सबिता आचार्य (सरु)को चर्चा देश बिदेस =तिर धेरै राम्रो छ | माताकहाँ दिनहु जस्तो आफ्नो भाग्य हेराउनेको भिड्नै हुने गर्छ , के नेपाल के बाहिरी मुलुक उनले नेपाल बाहिरका धेरै देस समेत यसै सिलसिलामा घुमिसकेकी छन |

यसै बीच सामाजिक संजालमा निक्कै सक्रिय सबिता (माता)ले आफुलाई लागेका राम्रा अनि सामाजिक बिसयबस्तुको  status  राम्रै ठाउँ दिदै आइरहेकी छिन | यसै बीच आज उनले एउटा यस्तो बिषयलाई लीन जुन सारा नेपालीको मन मस्तिस्कमा रहन सफल व्यक्ति रबिलामिछानेको छ , हेर्नुहोस उनले लेखेको फेसबुक स्टाटस जस्ताको तस्तै …………

हाम्रो नेपालमॉ पत्रकार हुनु त रबि लामिछाने जस्तै यो नेपालको यो ७५ वटै जिल्लामॉ हुनु पर्छ ऊहॉ जस्तै बिज्ञ पत्रकार बल्ल बन्नेछ नेपाल,अनि हुनेछ शान्ति,सब्य,सिस्टम,नियम,कानुन,तथा सॉमाजिक,सॉस्कृतिक,राजनितिक,आर्थिक,र पारीबारीक यो र सारा सर्व साधारणहरुको हरेक जिबनमॉ हॉसो अनि बन्ने छ|.

महान हाम्रो नेपाल र सॉच्चै नै रबि लामिछाने दाईको जस्तो कर्म गरे अबस्य यहाको फोहोरी तन्त्र लगायत यो अबिकसित मुलुकमॉ शान्तिको दिप बल्ने छ!र सारा पिडितहरुले रमॉऊने ठॉऊ हुनेछ मॉन्नु पर्छ र सम्पुर्ण नेपालीहरुले रोज्नुपर्छ र खोज्नुपर्छ रबि लामिछाने जस्तै पत्रकार तब मॉत्र मुलुक मॉ यो बिकृति बाट छुटकारा पाईन्छ र पॉऊने छन यो हाम्रो सबको चाहाना अनुसार समॉजमॉ असल र राम्रा कार्य गर्दै जानुस तर रोज्नुस रबि लामिछाने दाईलाई अनि मॉत्र हाम्रो देश नेपालले देशको मुहार फेरीने छ र अबस्यताको यो फोहोरी समॉज बन्नेछ सब्य समॉज।।।