Friday, October 30

बल्ल आयो बास्तबिकता किन नहोस त दुर्घटना ! दूर्घटनाग्रस्त हुनु भन्दा केहि मिनेट अगाडि यु एस बंगलाकाे बिमान यसरि उडिरहेकाे थियाे (हेर्नुहोस भिडियो)

बल्ल आयो बास्तबिकता किन नहोस त दुर्घटना ! दूर्घटनाग्रस्त हुनु भन्दा केहि मिनेट अगाडि यु एस बंगलाकाे बिमान यसरि उडिरहेकाे थियाे (हेर्नुहोस भिडियो)
५० भन्दा बढीको ज्यान जानेगरी सोमबार, फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको युएस बांग्ला एयरलाइन्सको विमानका पाइलट अबिद सुल्तान जीवित रहेको जानकारी ढाकास्थित कम्पनीको कार्यालयले दिएको छ ।

जहाजकी को-पाइलट पृथुला रशिद काठमाडौँ मेडिकल कलेज हस्पिटलमा उचारको क्रममा मृतक भएको पनि उक्त बायु सेवा कम्पनीले जनाएको छ ।

७८ सीट भएको बम्बार्डियर ड्याश ८ क्यु ४०० जहाज सोमबार बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्री र ४ जना चालक दलका सदस्य लिएर काठमाडौँका लागि उडेको थियो । काठमाडौँमा अवतरण गर्ने क्रममा दिनको २:२० बजे जहाज दुर्घटना भयो, जसमा ५२ जनाले ज्यान गुमाए ।

हेर्नको लागि तलको भिडियोमा Click गर्नुहोस्