Wednesday, August 4

५ हजार रुपैयाँ ऋण लिएको कुरा थाहा पाएकी नेहाले अडिशनको लागी सहभागीलाई दिईन् यति धेरै रुपैया सहयोग

2021-06-04 281

भारतीय टेलीभीजनको सिंगिंग रिया’लिटी शो २८ नोभेम्बरदेखि सोनी टिवीमा प्र’सारित हुने तयारीमा रहेको छ । अघिल्लो सिज’नमा झैं यो सिजनमा पनि नेहा कक्क’ड़ शोमो जज बन्ने’छिन् । नेहाले आफ्नो हनीमून सक्का’एर शोको शूटिंग शुरु गरिसकेकी पनि छन् ।

लगातार शोको प्रोमो जारी गरि सकि’एको पनि छ । जस्मा केही कन्टेस्टेन्टसंग नेहाले प्रत्यक्ष भेटेकी पनि छिन् । यसैबीच जय’पुरका शाजाद अली’को भिडियो पनि बाही’रिएको छ । यी कन्टेस्टेन्ट अरुको तुलनामा आर्थिक स्थितिमा निकै नै कम्जोर रहेछन् ।

जस्को गरिबी सिंगर नेहाले देख्न सकि’नन् । र नेहाले उक्त गरीब कन्टेस्टेन्ट’लाई १ लाख रुपैया दिएकी छिन् । नेहाको यो उदार हृयको खबरले यतिबेला सोशल मिडिया’मा चर्चा पाईरहेको छ ।

सोनी टीवीद्वा’रा भर्खरै मात्र शोको नयाँ प्रोमो`को’लागी भनेर जयपुरदेखि अडिशनकोलागी मम्बई पुगेका शह’जाद अलीले जब आफ्नो प्रस्तुती हारमो’नियमको साहा’यतामा दिएका थिए ।

तब नेहा उनको त्यो अवस्था देखेर निकै नै भावुक बनेकी थिईन् । आफ्नो परिचय दिने क्रममा शहजादले भनेका थिए कि उनले आफ्नो दैनिकी रोजीरो:टीकोलागी जयपुरमा एक कपडाको दोका’नमा काम गर्ने गर्दछन् ।

शहजाद सानै छंदा उनकी आमाको निधन भएको कुरा जब शहजादले सुनाए तब नेहा झनै भावुक बनिन् । आमाको मृ’त्यु पश्चात शहजादलाई उनकी मामा’घरको हजुर आमाले पालेकी रहिछन् ।

शहजाद अडिश’नकोलागी जयपुर’बाट मुम्बई आउँदा उनीसंग बाटोखर्च नभएको हुनाले हजुर’आमाले बैंकबाट ५ हजार लोन लिएको बताएपछि नेहाले शहजा’दलाई १ लाख रुपैयाँ दिंदै यो रकम आफ्नो हजुर आमा’लाई दिनु भने’की थिईन् ।

प्रतिकृया दिनुहोस्