Thursday, October 29

गम्भीर अपमान ! नेपालीलाई २० लाख र बंगलादेशीलाई १ करोड पचास लाख क्षेतिपूर्ति – यस्तो रहेछ कारण (रिपोर्ट)

यूएस बंग्ला एयरलाइन्सको जहाज काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने नेपाली र बंगलादेशी नागरिकका परिवारले पाउने क्षतिपूर्तिमा निकै ठूलो भिन्नता देखिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारले २० लाख(२० हजार डलर)को दरले क्षतिपूर्ति पाउने छन् भने बंगलादेशी नागरिकले भने डेढ करोड रुपैयाँ(१ लख ५० हजार डलर)को दरले क्षतिपूर्ति पाउनेछन् ।

विभेदकारी क्षतिपूर्तिको बिषयमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले स्ट्याटस लेख्दै भनेका छन्–‘जहाज बाङ्लादेशको हो, अनि टिकटको मूल्य पनि दुबै देशका यात्रुसँग बराबरी लिइएको हो । आफ्ना नागरिकको दुःखद मरणलाई कुकुर मराइमा परिणत हुन नदिइयोस् सरकार! जहाज दुर्घटनामा मारिएका उसका नागरिकले नेपालीको तुलनामा झण्डै ६ गुणा बढी क्षतिपूर्ति पाउने अवस्था देखिएको हो । यसकारण नेपाली मृतकका परिवारले पाउदै छन् यति थोरै क्षतिपूर्ति,
भिडियोमा हेर्नुहोस तल क्लिक गरेर :