Friday, September 24

२ हप्ता अन्तै बँसेपछी “म बाट गल्ति भयो भन्दै” श्रीमतीले माफी मागेपछि श्रीमानले अंगालो हालेर स्वी, कारे (भिडियो सहित) ?

2021-06-05 246

श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वै|वाहिक सम्बन्धमा सानो|तिनो झगडा वा मनमुटाव हुनु स्वाभाविक हो ।

अहिलेको भागदौड र व्यस्त|ताको कारणले गर्दा एकअ|र्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीम|तीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्प|नामा मात्रै सिमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपस`मा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एक|अर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्या|को कारण वैवाहिक सम्बन्धमा दरार पैदा हुन्छ । वैवाहिक सम्बन्धमा तनावको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या पनि लगातार वृद्धि भइरहेको छ ।

एकअर्का प्रति यति धेरै नकारात्मकता|ले भरिएको छ कि एक अर्का`को हत्या गर्न पनि पछि पर्दैन । त्यसको लागि श्रीमान श्रीमतीले केही कुरा गर्नुपर्ने हुन्छ ।श्रीमान श्रीमतीको सम्बन्ध|मा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीम|तीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावना`को कदर गरोस् ।

यस्तो सहारा बनोस् कि जोसँग उसले जि|न्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।

धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावना`को बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनी|हरुको सम्बन्ध|मा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एक|अर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनर|लाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ ।

एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।यसै क्रममा पछिल्लो समय एउटा श्रीमान श्रीमतीको घटनाले अहिले चर्चा बटुली रहेको छ । उनी फोनको कारणले रिसाएर हिडेकी थिइन् । श्रीमानले अर्कै पुरुषसंग फोनमा धेरै कुरा गरेको देखेर श्रीमान श्रीमतीसंग विवाद भयो ।

देश परदेशी राई भन्ने ब्यक्तिलाई फोनमा कुरा गरेको देखेपछि तँ जो संग फोनमा कुरा गर्छेस् त्यसैसंग जा भनेर श्रीमानले भनेपछि विमला राई घर छोडेर हिडेकी थिइन् । उनी धेरै दिन पछि मोरगंमा फेला परिन् ।

सुरुमा त श्रीमान|संग म घर फर्केर आउँदिन भनेकी थिइन् । तर श्रीमानले उनलाई फकाएर ल्याए । बलबहादुर दर्नाल र विमला राई अहि|ले खुसी साथ घर फर्किएका छन् । मले|सियामा बस्ने देश परदेशी राईका कारण संखुवासभामा बसेका श्रीमान श्रीमती|बीच वि|वाद भएको थियो । त्यसपछि घर छोडेर हिँडेकी विमला घर फर्केका छन् । श्रीमती कानेपोखरीमा छन् भन्ने थाहा पाए|पछि संखुवा|सभावाट उनी श्रीमती लिन काने|पोखरी पुगेका थिए ।

अर्को मान्छेले जति|बेला पनि फोन गरी|रहने र श्रीमती त्यो मानिससंग बोलेको बोल्यै गर्ने गरेका कारण उनीहरु|बीच विवाद भएको हो । श्रीमा`नले त्यती बेला राम्रो तरिका|ले सम्झाए`को भए म घर छोडेर हि|डेकी थिएँ, जो संग फोनमा कुरा गर्थे ति ब्यक्ति मेरा गाउँले दाई हुन् ।

देश परदेशी राई`लाई दोशी भन्नेहरुलाई म भन्छु त्यस`मा म पनि दोशी हो । मैले पनि उहाँ`संग कुरा गरेका कारण यो समस्या भएको हो । घर छोडेर हिँडेपछि आफु`लाई पनि निकै पछु`तो लागेको बताए`की छन् । मैले बेका|रमा घर छोडेर आएँ भन्ने लाग्यो, मैले फेरी देश परदेशी राई`संग कुरा गर्दा तिम्रो श्रीमान निकै रोए|का छन् तिमी फर्केर घर जाउ भनेर उनैले सम्झाए`को बताए|का छन् ।

उनले तिन`लाई दाई नै भन्ने गरेको र उनीसंग सबैसामु माफी समेत मा|गेकी छन् । उनले अब देखि विदेशमा रहेका ति ब्यक्तिसंग कुरा नगर्ने बताएकी छन् । मैले आफ्नै तरि`काले घर छोडे तर आ`रोप दाई|लाई आयो । म माफी चाहन्छु । – ताजा खबर

भिडियो हेरौं

 

प्रतिकृया दिनुहोस्