Thursday, October 1

विमान दुर्घटनामा परेर बाँचेका बसन्त बोहोरा बयान यस्तो छ….(हेर्नुहोस् भिडियो)

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । त्यसै घाइते मध्यका एक हुन् बसन्त बोहोरा जस्को अहिले नर्बिक हस्पिटलमा उपचार हुदै छ !मृत्यु जितेका बसन्त बोहोरा विमान दुर्घटनाबारे बताउँदै…यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । त्यसै घाइते मध्यका एक हुन् बसन्त बोहोरा जस्को अहिले नर्बिक हस्पिटलमा उपचार हुदै छ !मृत्यु जितेका बसन्त बोहोरा विमान दुर्घटनाबारे बताउँदै…हेर्नुहोस् भिडियो..

हेर्नुहोस् भिडियो..