Monday, September 28

आजको सिधाकुरा भिडियो : कि न्याय, कि त मृत्यु माग्छिन् गंगामांया | कसरी खाने यस्तो ठांउको मासु ? ५० रुपैयाँ पनि घुस ! (भिडियो हेर्नुहोस्)

काठमाडौं । सशस्त्र द्धन्दमा तत्कालीन विद्रोही पक्ष माओवादीको अपहरणपछि २०६१ जेठ २४ मा हत्या भएका गोरखा भुजेलका १७ बर्षीय कृष्णप्रसाद अधिकारीका विषयमा अझै न्यायिक निरुपण भएको छैन् ।

न्यायको लडाँईमै कृष्णप्रसाद अधिकारीका बाबु नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते सत्याग्रकै क्रममा प्राण पखेरु उड्यो भने आमा गंगामाया अधिकार अहिले पनि वीर अस्पतालको ७ नं क्याबीनमा सत्याग्रमा छिन् ।
छोराको हत्यारालाई कारबाही गराउँनका लागि उनी नपुगेको कुनै निकाय छैन, नभेटेको कोही छैन । अहिले उनलाई नेपालको काुनन पालना गराउने निकाय देखि राज्य माथि नै शंका छ ।

बाँकी तलको भिडियोबाट हेर्नुहोस्