Friday, October 30

बंगाल विमान दुर्घटनामा आधारित बन्यो मार्मिक गीत हेर्नुहोस् (भिडियोसहित)

काठमाडौं । बंगाल विमान दुर्घटनामा आधारित ‘हिजो पनि गाउँथे गीत आज पनि गाउँथे, दुनियाँको पीडालाई गीत म सुनाउँथे’ बोलको लोक गीतको भिडियो बिमोचन गरिएको छ ।
अनामनगर सम्बाद डबलीको हलमा भएको कार्यक्रममा नेपाली लोक दोहरी प्रतिष्ठानका पूर्वअध्यक्ष्य चन्द्र शर्माले राष्ट्रको गहनाकोरुपमा परिचित कलाकारहरुले देशमा आइपरेको जस्तोसुकै समस्याको गीत संगितको माध्यमबाट प्रस्फुटित गर्ने काम गरेको बताए ।

कार्यक्रममा लोक देउडा गायक धर्मराज न्यौपाने, एशियन लाइफ इन्सुरेशन काठमाडौं क्षेत्र नं. ३ का माहाप्रबन्धक लोकराज जैशीलगायतको उपस्थिति थियो ।
यु एस ब‌ंगला जहाज दुर्घटना आधारितमा Video (2074-2018) US-Bangla Airplane Crash Ft. Prakash Chhetri

बाँकि गीत तलको भिडियोमा हेर्नुहोस्