Tuesday, October 20

नेपाल आईडल २ मा राजेश पायल जज बन्ने पक्का अरु को-को हुनेछन जज ? हेर्नुहोस भिडियो

चैत ४, संस्करणमा निकै विवादित बनेका जजको विषय अहिले पनि धेरैको चासोको विषय रहेको छ ! विशेष गरि ईन्दिरा जोशी र काली प्रसादलाई दर्शकले नरुचाएको, सामाजिक संजालमा फैलिएको उनीहरु विरुद्धको अभिव्यक्तिले प्रष्ट बनाएको थियो !

अब छिट्टै सुरु हुन गैरहेको नेपाल आईडलको दोश्रो संस्करणमा को को बन्लान जज ? पहिलाकै जजले निरन्तरता पाउलान वा कुनै नयाँ अनुहारलाई जजको रुपमा देख्न पाईएला?? यो भिडियोमा तपाईले सम्पूर्ण कुराको जानकारी पाउनुहुनेछ !!

भिडियो हेर्नुहोस