Monday, March 20

रञ्जनालाई जेल सजाय भएपछि आमा पहिलो पटक मि,डियामा, यस्तो छ अब रञ्जनाको यो,जना -हेर्नुहोस् (भिडियो सहित)

2020-11-23 1237

चितवनमा एक वर्ष अघि भएको एउटा घटना जुन निकै चर्चित घटनामा अदालतले अहिले फैसला सुनाएको छ । चितवनको रवि रुवाली र रञ्जना मैनालीको घटनामा एक वर्ष पछि अदालतले फैसला गरेको हो ।

श्रीमानलाई दे ह त्या ग गर्न बा ध्य पारेको भन्दै अदालतले रञ्जनालाई २३ दिनको जे ल र एक हजार रुपैया ज रि वा ना सहित रञ्जनाले ससुरावाट लिएको करिब २१ लाख रुपैया फिर्ता दिनुपर्ने फैसला सुनाएको छ ।

छोराको निधन हुनासाथ बुहारीलाई खान लाउन दिएको पैसा समेत हिसाव गरेर पैसाको कुरा गरेको रञ्जनाको आमाको भनाई छ । पहिला बुहारीसंग राम्रै भएपनि छोराको निधन हुनासाथ बुहारीलाई अनेक नराम्रो कुरा गरेको देखेर आफुलाई अचम्म लागेको आमाको भनाई छ ।

उनले छोरासंग विवाह भएपछि बुहारीलाई पठाएको पैसाको बारेमा मात्र धेरै कुरा गरेको र त्यही पैसा दावी गरेको आमाको भनाई छ । जहिले पनि पैसाकै कुरा गर्नुहुन्छ उनले भनिन्, ‘हाम्रो छोरीलाई पैसा दिएको होइन आफ्नो बुहारीलाई पढ्न पठाउनु भएको हो ।’

उनले आफ्नो छोरीलाई जे ल नै हुनुपर्ने माग राखेको देखेर पनि अचम्म लागेको बताइन । यदि कसैले चाहेर कसैको निधन हुने भए आफ्नो छोरीलाई पनि रविको परिवारले निकै पी डा दि ए को बताइन् ।

तलको भिडियो हेर्नुस…

प्रतिकृया दिनुहोस्