Wednesday, September 30

भखरै काठमाडौंको सुन्धारामा भिषण आगलागी हेर्नुहोस् (लाईव भिडियो सहित)

सुन्धरास्थित गुलाब शाकाहारी रेष्टुराँमा आगलागी भएको छ।बेसमेन्टबाट सुरु भएको आगलागी माथिल्लो तलामा फैलिएको छ। बेसमेन्टमा असुरक्षित रूपमा राखिएकाे पेट्राेलियम पदार्थबाट अागलागी सुरू भएकाे शंका गरिएकाे छ।

बुधबार साँझ ६ बजेदेखि अागलागी सुरू भएकाे हाे। अागाे निभाउन दुइ दमकल अाइपुगेका छन्।

गुलाब रेष्टुराँट बागदरबारस्थित काठमाडौं महानगरपालिकासँगै रहेकाे छ। अागलागीबाट के कति क्षति पुगेकाे भन्ने विवरण अाइसकेकाे छैन।

(विस्तृत जानकारीका केही छिनमा) भिडियो हेर्नुहोस्