Wednesday, August 4

हामिलाई जि उँदै मा रियो ,कलाकार रष्मी भट्ट र सुरविर पण्डितले पोखे आ, क्रोश (भिडियो सहित)

2021-06-21 295

काठमाडौ । मंगलवार मेरी वास्सै कार्यक्रम अनएयर भयो । जसमा ऋद्धाञ्जली दिएको दृष्य थियो । त्यो घट नालाई लिएर उनको बारेमा सामाजिक सञ्जालमा वास्तवमै उनको नि धन भएको भन्दै ऋद्धा ञ्जली दिन थालेपछि सुरविर पण्डितलाई निकै समस्या भयो ।

लगातार एक पछि अर्को मिडियामा आफ्नो निधन भएको समाचार आएपछि उनी निकै चिन्तित भए । उनलाई देश विदेशवाट फोन आउन थाले । म जिवितै छु भनेर आफैले फोनवाट भन्नुपर्दा उनलाई निकै समस्या भयो । बुधवार सुरुमा मिडियामा त्यो समाचार देख्दा उनलाई खासै केही लागेको थिएन ।

टेलिचलचित्रमा भएको नाटकिय घ टनालाई लिएर वास्तविक जस्तै गरी समाचार बनाउँदा विदेशमा रहेका नेपालीहरुले चिन्ता ब्यक्त गर्न थालेपछि उनलाई पनि वास्तवमै नराम्रो लागेको थियो । केही दिन अघि एउटा गीतको छायाँकनमा अर्की एक कलाकारले निभाएको भुमिकालाई लिएर पनि त्यस्तै अ फवाह सामाजिक सञ्जालमा फैलिएको थियो ।

उनले यति धेरै समस्या भोगीन् की कानुनी उपचारका लागि प्रहरी कहाँ पुगीन् । कलाकारहरुलाई फिल्ममा र कलाकारीतामा निभाएको भुमिका लाई लिएर वास्तवमै श्रद्धाञ्ज ली दिँदा उनीहरुले कति समस्या भोग्नुपर्छ भन्ने कुरा यि कलाकारले खुलाएका छन् ।

कलाकार रश्मी भट्ट रहिनन् भनेर सामाजिक सञ्जालमा श्रद्धा ञ्जली भनेर आउँदा उनलाई भने निकै झ ट्का लागेको बताइन् ।

भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्