Monday, October 2

खान अन्न छैन, घाँस खाएर छाक टार्ने अबस्था देखियो, घरमा एक्लो ७५ बर्षिय बृद्ध बुवाको यस्तो हरिबिजोग (हेर्नुहोस् भिडियो )

2021-06-21 977

थाहा छैन हामिलाई हाम्रो जिन्दगी कुन ठाउँ तर्फ गइ’रहेको छ ,जन्म एकठाउमा हुन्छ भने मृ ‘त्यु अक्सर अर्कै ठाउमा हुन्छ । जिउदो हुदासम्म अने’कौ चो टहरु खेप्नुपर्छ ,जिन्दगीको व्यथाले नै हाम्रो कथा बनाउछ ।कहिलेकाही त जिन्दगी मञ्चको कला’कार जस्तै नै भएर निस्कन्छ ।

आँखा चारैतिर घु’माउने हो भने कतै सुखे सुखको जिन्दगी छ त कतै दुखै दुखको जिन्दगी छ।त्यस्तै एक झु’पडी भित्र बृद्ध बुवा रहन्छन् ।उमेरको हि’साबमा पनि निकै नै बृद्ध उनी लगभक पच्चहत्तर बर्षका भैसके ।शरिरभरि एकदमै पुराना कपडा र हातमा फा टे’को जुत्ता लिएर त्यसैलाइ सि’लाएर बसेको हामिले देख्यौ ।

उनको नाम हो बिरबहादुर धामि ।उनलाई थाहा छैन कि उनी कहाँबाट आए अहिले भने धुलिखे’लको सेरोफेरोमा देखिन्छन् ।उनले घाँस टिपेर घासै अन्न स्वरुप खाखा रहेछन् ।सहारा भएको एउटा छोरो पनि कु’लतमा फसेर केही समय अगावै सं’सार छाडे उता श्रिमतिले पनि छोडेको बर्षौ भैसक्यो ।

नत बुवा आफू क’माउन सक्छन् ,पच्चहत्तर बर्षिय बृद्ध बुवाको शरिरले कहाँ पहिलेको जस्तो काम गर्न सक्दो होर ।एउटा सानो झुप’डिमा बस्दै आएका बुवाको आर्थिक अ’वस्था शून्य बराबर छ । काहिबाट आउने बाटो छैन ,कसैले दि’दैनन् पनि ,कठै ।

हेर्नुस् भिडियो सामाग्री :

प्रतिकृया दिनुहोस्