Thursday, October 1

अचानक छड्के चेकजाच गर्न जब यातायात कार्यलयमा मन्त्री लालबाबु पण्डित पुगे (लाइव भिडियो सहित)

अत्यन्तै ठगि धन्दा हुने सरकारी कार्यालय मध्यको एक मानिने यातायात कार्यलयमा मन्त्रि पण्डित पुग्दा धेरै सेवाग्राहिले सिधा मन्त्रिलाई सिकायत गरेका थिए ।

ठाउको ठाउ पुगेर कारबाही गर्न सक्ने क्षेमता राख्ने मन्त्रि लालबाबु पण्डितले छड्के जाचको क्रममा के भने के गरे ? भिडियो  हेर्न तल क्लिक गर्नुहोस :