Sunday, September 20

बैंकमा पैसा जम्मा गर्न जाँदा बाटो मै लुटेराले दिनदहाडै चक्कु प्रहार गरी पैसा लुटे.दर्दनाक अवस्थामा छटपटिदै यी ब्यक्ती (भिडियोसहित)

बैंकमा पैसा जम्मा गर्न जाँदा बाटो मै लुटेराले दिनदहाडै चक्कु प्रहार गरी पैसा लुटे.दर्दनाक अवस्थामा छटपटिदै यी ब्याक्ती(भिडियोसहित)

आफ्नो देशमा केही गर्न नसक्ने अवस्था भएर विदेश पलायन भएकाहरुले विदेशमा पनि भनेजस्तो जिन्दगी जिउन नपाएको ब्यथा सायद विदेशमा भएकाहरुलाई मात्र थाहा होला.

भविष्य र परिवारको सुखका लागी आफ्नो सबै सुख र रमाइलो वातावरण त्यागेर विदेश पलायन भएका लाखौ नेपाली र अन्य देशहरुका नागरिकहरुले पाएको दुख र ब्यथा हरेक बर्ष समाचारमा पढेका त हुन्छौ तर कसैले पनि आफ्नो तरिकाबाट मद्धत गर्न नसक्ने समाज बनिसकेको छ.अल्पायुमा ज्यान गुमाउने देखी लिएर साहुको अत्याचार सहँदै दिनलाइ एक बर्ष जस्तै गरी काट्दै आएको पिडा यो लेखे पढ्नेले पक्कै पनि बुझ्दैन.

विदेशमा भएकाहरुले मात्र यसको भाव बुझ्न सक्छन् होला.एक एक पैसा जोड्दै आफ्नो घर पठाउने र परिवारको ख्याल राख्ने जिम्मेवारी बोक्ने अठोटलाइ पनि विदेशका लुटेराले भंग गरिदिंदाको पिडा झन् कस्तो होला?

दिन दहाडै चक्कु प्रहार गरी बैंकमा जम्मा गर्न भनी हिंडेका यी ब्याक्तीलाइ यसरी घाइते बनाइ सारा पैसा लुटेको खबरले पक्कै पनि आंग शिरिंग गराउँछ नै होला.रगताम्य भएको अवस्थामा पनि कसैले मद्धत गर्न नसको र उल्टै भिडियो बनाउदै गरेको अवस्थाको यस दर्दनाक अवस्थाको एक झलक तल भिडियो हेर्नूहोस

भिडियो हेर्न यो लिन्कमा किलीक गर्नूहोस