Wednesday, August 4

आज घट्यो सुनको मुल्य, तोलामा कति घट्यो त ?

2021-06-23 219

नेपाली बजारमा बुध’बार सुनको मूल्य घटेको छ ।मंगलबार तोलामा ९१ हजारमा कारोबार भएको छापावाल सुनको मुल्यज तोलामा तीन सयले घटेर प्रतितोला ९० हजार सात सयमा कि’नबेच भएको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।

त्यस्तै आज भने ते’जावी सुनको मूल्य ९० हजार दुई सयमा कारोबार भएको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महा’संघले जनाएको छ ।

यो पनि हेर्नुहोस काठमाडौँ- सर’कारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरि’षद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा’लयले जनाएको छ ।

मन्त्रा’लयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको पूर्ण पा’लना हुनेगरी अर्को आदेश जारी नभए’सम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरि’षद्को निर्णयमा उल्लेख छ ।

अन्तररा’ष्ट्रियतर्फ पनि नियमित हवाई उडान सङख्या थप गर्ने निर्णय भएको छ । काठमाडौँ–दोहा गन्तव्य’मा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौँ–स्तानबुलमा साताको दुई, काठमाडौँ–दुबईमा सा’तामा चार उडान हुने जनाइएको छ ।

काठमाडौँ–दमाम गन्त’व्यमा दुई, काठमाडौँ–कुवेतमा साताको दुई , काठमाडौँ–मस्कटमा साताको एक र मले’सियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा का’ठमाडौँ–छेन्दु र ग्वाङजाओ गन्तव्यमा सा’ताको समान एक–एक उडान सञ्चालन हुनेछ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्