Wednesday, August 4

रुपालाई कोठा नदिने घ, रबेटिलाई छुटाउन मन्त्री नै पुगे गाडि सहित (हेर्नुहोस् भिडियो सहित

2021-06-23 313

पछिल्लो समय सामा’जिक संजालभरि जताततै यत्रतत्र र सर्वत्र नै फैलिएको नाम हो रुपा सुनार र उनिमाथि भएको जातिय विभे’द ।रुपा सुनारको वास्त’विक घर तनहु हो भने अनि अहिले काठमाडौं बस्दै मिडिया क्षेत्रमै आफ्नो कर्म गर्दै आइर’हेकि छिन् ।

रुपा सुनार कोठा खोज्न भन्दै घरबाट नि’स्किन्छिन् र विभिन्न घरहरु जाने क्रममा उनी एउटा घरमा पुग्छिन् र सबै कुराहरु गर्छिन् र कोठा आफुलाई मन परेको र चाडै बस्ने भन्दै प्रति’बद्धता पनि गर्छिन् तर एकाएक उनिलाई आफ्नो जातको बा’रेमा प्रश्न गरिन्छ र आफू कामिको छोरी भएको उनले जिकिर गर्नसाथ उनलाई कोठा नदिने नि’चोडमा उक्त घरबेटि पुग्छन् ।

जातिय विभे’द छैन गर्नु हुदैन भन्दाभन्दै पनि यस्ता घ ट नाहरु बारबार भैरहन्छन दोहोरिरहन्छन् ।आफ्नो देउता रिसा’उने भन्ने ती घरबेटिले कोठा दिन मनाइ गर्छन् कठै मानवता भन्दा ठूलो देउता पनि अरु कुनै हुनस’क्थ्यो होला र ।

अहिले रुपा सुनार सामा’जिक संजालनै भरि भाइरल भैरहेकिछिन् र उनको पक्षमा वकालत गर्नेहरुको लर्को पनि एक’दमै लामो छ तर आफू कलाकार भएको र कला’कारबाट नै भने आफुले खासै वास्ता नपाएको उनको गुनासो छ ।यस्तो जातिय विभेद उपर राज्य संयत्रनै नकारात्मक भैरहदा पि डितको पक्षमा न्यायिक व्य’वहार कसैले नगर्ने गरेको उनले बताइन र अन्त’र्बार्ताकै क्रममा उनी भावुक पनि भइन् ।

त्यसैगरि उनले का’नुनि रुपमा पनि आफ्नो ल डाइ ल डिरहेकि छिन् ।उनि प्रतिनिधि पात्र मात्रै हुन् यस्ता घ ‘ट नाहरुबाट पि ल्सिएकाहरुको जमात निकै लामो छ ।उनको किटानि जाहेरि सगै घरबेटि सरस्वती प्रधानलाई प्रह’रिले हि रासतमा लिएसगै प्रमाण न’पुगेको भन्दै अहिले छोडेको छ र उक्त घरबेटिलाई लिन अहिलेका बहालवाला शिक्षा मन्त्री कृस्न गोपाल श्रेष्ठ नै गाडिस’हित पुगेका थिए ।

घरबेटि प’रिवार बताउँछ कि आफुहरुले बिल्कुलै जातको कुरा नै नउठाएको र रुपाले नै जातको कुरा उठाएर आफु’हरुलाई यस्तोसम्म गरेको बताउँ’छन् र यो जातिय द्वन्द्व सृजना गर्ने रुपा एकललाई त फाइदै होला तर त्यो भन्दा तलका कसैलाई पनि नहुने परिवार बताउँछ ।साथसाथै रुपाको झुटो प्रचार उपर आफुहरु चुप’लागेर नबस्ने उक्त परिवार बताउँछ ।

हेर्नुस् भिडि’यो सामाग्री:

 

प्रतिकृया दिनुहोस्