Wednesday, October 21

यि युवाले सातो लिने गरि थर्काए रबिको कुरा काट्ने र बिरोध गर्नेलाइ ! भिडियो हेर्नुहोस

काठमाडौं ९ चैत । पछिल्लो समय चर्चामा आएका सञ्चारकर्मी रवि लामिछानेका विषयमा केही मिडियाहरुमा टिका टिप्पणी हुन थालेका छन । कहिले रवि लामिछाने अमेरिकाको नागरिक हो । कहिले रविको विवाहको बारेमा विभिन्न टिकाटिप्पणी गरेर चर्चामा आउने काम भइरहेका छन । रविलाई अमेरिकन नागरिकको ट्याग भिइरादिइरहदा तथा विवाहका बारेमा विभिन्न टिप्पणी गरिरहदा बज्र लामाले यस्तो टिप्पणी गरेका छन । उनले युटयव मार्पmत मज्जाले गालि गरेका छन । किन गाली गरे यिनले रविको दोष हो या बज्रलामाको ?

हेर्नुहोस भिडियो