Sunday, September 27

युएस-बंगला एयरको को-पाइलट प्रिथुलाको दुर्घटनास्थल भन्दा ३०-४० मिटर टाढा उछिटिएर यसरी छटपटी रहेको दर्दनाक अवस्थाको भिडियो बाहिरियो (भिडियो हेर्नुहोस)

युएस-बंगला एयरको को-पाइलट प्रिथुलाको दुर्घटनास्थल भन्दा ३०-४० मिटर टाढा उछिटिएर यसरी छटपटी रहेको दर्दनाक अवस्थाको भिडियो बाहिरियो (भिडियो हेर्नुहोस)
काठमाडौँ । गत फाल्गुन २८ गते युएस-बंगला एयर बिमान दुर्घटनामा परी दर्जनौको ज्यान गयो। दुवै पाइलटको पनि निधन भयो । तर अहिले उक्त बिमानका को-पाइलट प्रिथुला रसिदको दुर्घटना स्थलको दर्दनाक भिडियो बाहिरिएको छ । बिमानको मुख्य बडी भन्दा ३०-४० मिटर टाढा उछिटिएको अवस्थामा धेरै पछाडी प्रिथुलालाई फेला पारिएको थियो ।

बिमानमा आगो लागेको हुदा प्राय सबै रेस्क्यु टिम आगो निभाउन र अन्य यात्रुको उद्दारमा लागे तर के थाहा को-पाइलट प्रिथुला यत्तिका टाढा छटपटी रहेकीछिन भन्ने । जव भेटियो उनि अचेत अवस्थामा थिइन । उनलाई तत्काल नेपाल आर्मीहरुले उद्दार गरेका थिए ।
उक्त अवस्थाको दर्दनाक भिडियो हेर्न तल क्लिक गर्नुहोस :