काठमाडौ । काठमाडौको मनमैजुमा बस्ने राजेश राईको क’लेजोमा स’मस्या भएको नेपालका चिकित्सकले बताएका थिए । उपचारमा ठूलो रकम खर्च हुने भएकाले उनको उपचारका लागि आर्थिक सं’कलन पनि गरिएको थियो ।
उपचारका लागि भन्दे राजेशलाई भारत लगिएको थियो । उनको बुवाले राजेशलाई क’लेजो दा’न गर्ने नि’र्णय गरेका थिए ।छोरालाई नि’को बनाएर ल्याउने आ’शामा भारत गएका उनका अभिभावक अहिले रुँदै नेपाल फर्किएका छन् । राजेशको उपचारका क्रममा नि’ध न भएको छ ।
छोरा उतै अ’स्ताएपछि बुवा रामकुमार राई अहिले रुँ”दै नेपाल फर्किएका हुन् । सामाजिक सञ्जाल, युट्युव मार्फत आह्वान गरिएको सा’माकिज अ’भियान मार्फत २० लाख रुपैया सं’कलन भएपछि राजेशको परिवार १५ दिन अघि भारत गएका थिए राजेशको पेट दु’खीरहने भए पछि उपचारका क्रममा क’लेजो ट्रा’न्सप्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका थिए ।
उपचारका लागि भारतमा चि’कित्सकसंग समय लिइसकेका कारण उनीहरु ८ तारिखमा उनीहरु भारत लागेका थिए ।तर भारतका चिकित्सकहरुले उनको क’लेजोमा स’मस्या नभएको र उपचारका लागि आउन निकै ढि’लो भइसकेको जवाफ दिएका थिए ।
उनीहरुले एक वर्ष अघि नै उपचारका लागि आएको भए मात्र ब’चाउने सकिने जवाफ दिएको बताए ।नेपालमा उनको रो’ग नै राम्रोसंग प’हिचान नभएका कारण उपचारमा ढि’लाई हुँदा ब’ चाउन न’सकिएको भारतका चि’कित्सकको भनाई थियो । १२ वर्षका राजेशलाई क’लेजोमा ट्यु’मर प’लाएर क्’याषन्स र भएको चि’कित्सकले बताएका थिए ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्