Saturday, September 26

गाई प्रकरणमा मुकुन्देले गरे कडा आलोचना सहित यस्तो स्टाटस

चर्चित फेसबुक सेलिब्रेटीको रुपमा चिनिने मुकुन्देले गाई पनि खान नपाएकालाई महादलित घोषणा गरेर सिनो खाने ब्यवस्था मिलाउन सरकारलाई आह्वान गरेर पब्लिक स्टाटस लेखेपछी त्यसले व्यापक आक्रोशको लहर ल्याएको छ।

२४ मार्छ सनिबार उनले स्टाटस लेखेर यसो भनेका थिए-

“गाइ पनि खान नपाएकाहरुलाई महादलित घोषणा गर, बडा दशैमा डोका भरीभरी सिनो वितरण गर, राष्ट्रिय जनावर गाइलाई सम्मान गर्न नजान्नेहरुलाई फोहोरी सुँगुर घोषणा गर, बाहुनका सखरखण्ड बारीमा पस्न खोज्ने अनिकाले सुँगुर हरुलाई भाला हान्ने व्यवस्था मिलाऊ! ”

उनको पोस्ट जस्ताको त्यस्तै हेर्नुहोस-