हरेक प्रश्नको उत्तर दोहोरीमै दिने १४ बर्षकी अचम्मकी बालिका, ‘रमेश प्रसाईसँग दोहोरी…(भिडियो सहित)
पछिल्लो-समय गाउँ गाउँबाट उठेका बाल प्रतिभाहरुले युट्यु’बमा मौका पाई-रहेका छन् । साना-साना नानी बाबु-हरुको लोक दोहोरी लाईभ गायन देखेर सबै छक्क छन् ।
कमला घिमिरे, आयुषा गौतम लगायत अन्य धेरै बाल प्रति’भाहरुले मिडि’यामै आएर कला देखेर चर्चा पाइस्के । यसै’बिच काभ्रेकी जीवना हुमा’गाई पनि यति’बेला चर्चामा छिन् । जीवना जस्तो-सुकै सन्दर्भमा लाईभ+दोहोरी गाउन सक्छिन् ।
१४ बर्षकी मात्र उनले चर्चित लोक दोहोरी गायक’हरु राजु परियार, रबिन लामिछाने आदिसँग गीत गाई’सकिन् भने राज कुमार बानियाँ जीवना’को कला निखार्न अघि बढेका छन् ।
जीवना’सँग अचम्मको कला के छ भने उनी सा’धारण रुपमै सोधिएको प्रश्नको दोहो’रीमै उत्तर दिन्छिन् । शिशिर भण्डारीले जीवन’लाई सोधेका हरेक प्रश्नको उनले दोहो’रीमै उत्तर दिईन् । ताजा खबर)
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्