Wednesday, August 4

श्रीमतीले घरबाट निकाले पछि काठमाडौंका करोडपति मालिक: १२ बर्ष देखि सडकमा – डाको छोडेर रुदै यसो भन्छन् (भिडियो सहित)

2021-07-01 268

दामोदर प्रसाद अधिकारी ,उमेरको हिसाबमा उहाँ ७० बर्ष लाग्नुभयो र बुवाले आफ्नो घर कुमारिगाल वडा नम्बर ७ बताउनुहुन्छ ।धेरै समयदेखि उहाँ मंदिरको सेरोफेरोमा नै देखिने गर्नुहुन्छ । दुई छोरा र एक छोरिका पिता हुन् दामोदर प्रसाद ।

छोरिलाई भने बिवाह गरेर दिइसकेको र घरमा दुई छोरा सहित श्रीमती भएको बुवा बताउनुहुन्छ । घरमा श्रिमतिको मनोमानि र आफुलाइ घरबाट दुई छोराहरु हुदाहुदै पनि निकालिएको बुवा बताउनुहुन्छ ।

उनिहरुको व्यवहारबाट आजित भएर र दिनरातै पैसाहरु माग्ने मात्रै गरेसगै आफुलाई सो घरमा नअटाएसगै आफू घरबाट निक्लिनुपरेको बुवा भावुक हुँदै बताउनुहुन्छ ।

घरको सम्पूर्ण व्यवहार माथि श्रिमतिकै राज र आर्थिक लेनदेनमा आफुलाई मा र्ने गरेको र त्यो आफुले सहनै नसकेको र आफ्नो बेइज्जत दिनरातै जथाभावी गर्नेहरु आफू करोडौको मालिक भएपनि अहिले सडकमा बस्ने गरेको उहाँ बताउनुहुन्छ ।

हेर्नुस् तलको भिडियो..

प्रतिकृया दिनुहोस्