Wednesday, August 4

ह्वात्तै बढ्यो सुनको मुल्य , तोलाको यसरी भयो कारोवार हेर्नुस

2021-07-01 187

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार ९० हजारमा कारोबार भएको सुनको मूल्य आज बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।

यो पनि.. आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर …. नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………

प्रतिकृया दिनुहोस्