Friday, September 24

असार १५ मा हिलो खेल्दा विवादित बनेका छत्र शाही मिडियामा भन्छन् ‘मलाई बदनाम गर्न खोजियो’ (भिडियो सहित)

2021-07-02 470

यतिबेला सामा`जिक सञ्जालमा क्षत्र शाहीलाई र जुरेली`लाई नानाथरीका गा`ली,गलौज आएका छन् । हिलो खेलेकै भरमा यसरि गा,लीग,लौज गर्नु पर्ने आवस्यकता भने देखिदैन । सहमति मै सबैले हिलो खेलेको देखिन्छ ।

यो बिषयलाई यसरि विवा,दमा ल्याउनु पर्ने आवश्यक पनि देखिदैन । हुन् त् हाम्रो नेपालि समाजमा जसको प्रगति हुन्छ जसको प्रगति भएको छ त्यसलाई खुट्टा काट्ने प्रवृति रहेको छ । रेसलर अस्मिता जुरेलीले ठट्टा गर्दै गर्दा यतिसम्म भएको लाईभ दोहोरि गायक क्षत्र शाहीले लाईभमा आएर भनेका छन् ।

सामाजिक सञ्जाल टि`कटकमा पनि सो क्लिप का`टेर हालेका छन् । यसरि अर्काको बारेमा टिकाटिप्पणी गर्नु भनेको चरित्रह,त्या गर्नु हो । कलाकार कला`कार मिलेर खेलेको यो हिलो का,ण्ड मच्चाउनु पर्ने आवश्यक छैन होला ।

ईन्द्रेणी टिमले हिलो मात्र खेलेका थिएनन त्यहाँ असारे गित पनि गाईएका थिए । तिनीहरुको चर्चा पनि सामाजिक स,ञ्जालमा आएन ? त्यसैले हरेक कुरालाई सकरात्मक लिने गरौ । यसलाई ठुलो बिषयबस्तु नबनाउ ।

ईन्द्रेणी टिमको बारेमा हामीले गुन`गान गाउनु पर्ने आवश्यक छैन । अस्मि`ता जुरेली पनि एक कलाकार नै हुन् । अस्मिता जुरेली क`लाकार मात्र नभएर नेपा`लको ख्याति प्राप्त रे`सलर पनि हुन् । मिलो मतोमा नै यसरि हिलो खेलेका थिए ।

जबर्ज,स्ती गरेका भने थिएनन् । नाम नै काफी छ । मान्छे|बाट ग|ल्ति हुन्छ ग`ल्ति महसुस गर्छन । यो धेरै ठुलो गल्ति भने हैन हुनसक्छ कसैको मनमा कसैलाई अफ्ठ्या,रो भएको हुनसक्छ ।

यसरि रमाईलो गरेको बिषय`लाई लिएर कोहि कसैको पनि अर्को बारे|मा टिकाटिप्पणी गर्नु राम्रो होईन । देशमा भएका विषम परिस्थितिलाई सामना गर्न एकले अर्का`लाई सहयोग गरौ । यसै`बिच छत्र शाहीले बिवा`दपछि बोलेका छन् ।

भिडियो हे|र्नुस

प्रतिकृया दिनुहोस्