Friday, September 24

मिडियाको प्रभावः १२ वर्षपछि ७० व’र्षीय करोडपती बुबालाई सडकबाट घर फर्काइयो, “छोरा लिन आए”-हेर्नुहोस् (भिडियो सहित )

2021-07-03 301

अन्ततः १२ वर्षपछि काठमाडौँको सडक-सडकमा हिँड्दै गरेका एकजना करोडपती बुबालाई लिन उहाँका छोरा लिन आएका छन्।अनलाइन खबरले उहाँको अन्त’रवार्ता लिइसकेपछी उहाँको जेठा छोरा सम्प’पर्कमा आएका थिए र आफ्नो बुबालाई घर जाउँ बुबा भन्दै आ’ग्रह गर्दै फोन आमेत गरेका थिए।उनले बुबालाई ७१ सालमा खोजेको भेटेको बाटोमा र त्यसयता आजसम्म सम्पर्क नभएको बताएका थिए।बुबालाई आफूले ल्याउन खोज्दा पनि आमाले चित्त दुखाएका का’रण बुबा आउन नमानेको छोराले बताएका छन्।

हामीले अधिकांश रुपमा महिला हिं’सा’को बारेमा सुनेका छौँ तर महिला मात्र हिं’सा’मा परेका छैनन्,पुरुष समेत घ’रेलु हिं’सा’को शि’कार भएका छन्।काठमाडौँ महानगरपालिका स्थित कुमारीगढका एकजना ७० वर्षीय व्यक्ति दामोदर प्रसाद अधि’कारी आफ्नी श्रीमतीको रातदिन या’त’ना स’ह’न नसकी विगत १२ वर्षदेखि सडकमा भौं’ता’रिँदै हिँडिरहेका छन्।उनी अहिले एक मन्दिर वरिपरि बसिरहेका छन्।उनलाई मन्दिर नजिकै बसेर धेरै दिन देखी बस्दै आएको देखेर अनलाइन टीभीका पत्रकारले सोधेर अन्त’र्वार्ता लिएका थिए।

उनलाई अहिले मिडियाले प्रसारण गरेपछि उनको छोराले घर आउनु बुबा भन्दै फोन गरे।उनले लिन आउन आग्रह गरेपछि तपाईं आफैं आउनु न घर पहिले कै ठाउँमा छ,सरेको छैन भनेर जवाफ दिए।उनी भन्छन्,जब छोराको बोली सुनेँ,सानैदेखि काँधमा हालेर हुर्काको, पढाएको, बढा एको याद आयो,सानैदेखिको कुरा सम्झिँदा त रु’न मन लागेर आउँछ नि।

उनको घरमा दुई छोरा,एक छोरी र श्रीमती छन्।छोरीको चाहिँ बिहे भैसकेको छ।घरमा श्रीमतीसँग न’राम्रो भैसकेपछी,रातदिन पैसाकै कारण झ’ग’डा पर्न गएका कारण उनी आफू ज्यान बचाउनकै लागि घरबाट बाहिरिनु परेको बताउँछन्। श्रीमतीको गा’ली,कच’कच,श्रा’पले गर्दा उनी सँगै बस्न सकेका छैनन्। उनकी श्रीमती खासगरी उनको काइँली दिदीले उचालेको भरमा श्रीमती आफू माथी खनिएको उनको आ’रोप छ।

घरभित्रको हरेक कुरामा आफूलाई अ’न्याय गरेको,रासन पानीमा समेत आफूलाई अ’न्या’यमा पारेको,घरभाडा पनि उठाएर आफूलाई नभनेको,घर व्य’वहारको कुनै पनि कुरा आफूलाई जानकारी नदिएको उनले बताएका छन्।उनी भन्छन्,श्रीमतीले बिहान उठेदेखी नि मुखबाट राम्रो कुरा ननिकाल्ने,कहिले पनि राम्रोसँग नबोलाउने,जतिखेर पनि आफ्नो बारेमा म’र्न नसक्ने भन्दै त’था’नाम बोल्ने,बिहान उठेदेखी बेलुकासम्म उसको मुखबाट निस्कने भनेको आफ्नो बालबच्चा र श्रीमानलाई स’रा’प मात्रै थियो।

सहन नसक्ने भएर नि’स्किएको,घ’रझ’गडा किन गर्ने भनेर नि’स्कनु नै उपयुक्त ठानी भौंतारिँदै हिँड्ने क्रममा उनी अहिले एउटा मन्दिरमा आइपुगेका छन्।यदि उनी त्यहाँ मन्दिरमा बसिरहेको उनको घरमा श्रीमती र छोराछोरीले थाहा पाएमा उनकी श्रीमतीले त्यहीँ आएर बे’इ’ज्जत गर्न सक्छिन् भनेर उनले बताए।बिशेषगरि पैसाकै कारण झ’ग’डा भएको, आ फ्नो रिण त्यति नदेख्ने र श्रीमतीको रिण आफूले बढी देख्नुपर्ने,आफूले भिक मागेर घर फर्किँदा पनि कति ल्यायौ भन्ने खालकि थिइ मेरी श्रीमती,उनले भने।

अझै पनि उनी भन्छन्,छोराहरूको अगाडि आफूलाई पैसाको नाम नलिने र क’चक’च नगर्ने हो भने आफू जान तायर भएको पनि उनी बताउँछन्।श्रीमतीले आफ्नै श्रीमान को इज्जत राख्न नसक्ने र रासन पानीमा समेत ठ’ग्न थालेपछि सारै चित्त दुखेर आयो,उनले रुँ’दै अनलाइन टीभी लाई भने।

जागिर खान जाँदा समेत आफूलाई नराम्रो गरि बचन लगाएपछि आफूले नेपाल टेलिभिजनको जागिर छोडेर आएको बताए उनले।आफ्नै छोराको बिहेमा समेत छोराले नि’मन्त्रणा कार्ड लिएर आएको थियो भेट्न लाई,उनले भने। उनीसँग गरिएको कुराकानीको भिडियो तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला
#sudur media बाट

प्रतिकृया दिनुहोस्