Wednesday, August 4

भूकम्पको धक्का महसुस

2021-07-05 173

काठमाडौं । काठमाडौंमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे ६ बजेतिर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् विजय अधिकारीका अनुसार सोमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भई ३.२ रेक्टर स्केलको धक्का गएको हो । यो २०७२ कै महाभूकम्पको परकम्प भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्