Sunday, October 25

२४ घण्टा भित्र नक्कली पोस्ट डीलेट गर्न रबि लामिछानेको अनुरोध (भिडियो हेर्नुहोस) सक्दो शेयर गर्नुहोला

नेपालको बरिस्ठ पत्रकार रबि लामिछानेले ३ करोड नेपालिलाइ मैले गाइको बिषय नबोलेको भन्दै नक्कली पोस्ट डीलेट गर्न अनुरोध गरेका छन् र यो उहाको भिडियोलाइ सक्दो सेयर गर्न अनुरोध गर्नु भयको छ |

हालै गाई प्रकरणमा भाईरल बन्दै गईरहेको रवि लामिछानेको अभिव्यक्ति सरासर झुटो रहेको खुलासा भएको छ। रबि लामीछाने को फेक आईडि बाट कसैले समाचार बनाएर पब्लिस गरेको ती झुटो समाचारले फेसबुक मा हङ्गमा मच्चाउन थालेपछि रवि लामिछाने स्वयं लाईभ मा आएर झुटो कुरा हरूको पछि नलाग्नुहुन सबैमा अनुरोध गर्नु भएको छ।

केहि दिन देखि सामाजिक सन्जालमा गाई काटेर खाने नखाने बिषयमा भैरहेको अनेकन बहस चलिरहेको छ र त्यसै बिषयलाइ लिएर केहि व्यक्तिहरुले सामाजिक संजाल र केहि ब्लगहरुले “गाई काटेर खाने बिषयमा मुख खोले रविले” भन्ने जस्ता भ्रम छर्ने उद्देश्यले प्रचार गरिरहेका छन् |

 

यस बिषयमा अहिले सम्म केहि कतै नबोलेको र नबोल्ने पनि बाचा गर्दै, सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरुलाई यो बिषयमा भ्रम नराख्नुहुन बिनम्र अनुरोध गर्दछु र सम्पूर्णलाई यो भिडियो शेयर गरेर जानकारी गराइदिनु होस्| कृपया सहयोग गरौ …

बाँकि तलको भिडियोमा हेर्नुहोस्