Sunday, September 27

पत्रकार रवि लामिछानेले सम्पूर्णमा आग्रह गर्दै लेखे यस्तो फेसबुक स्टाटस (हेरेर सक्दो शेयर गर्नुहोला )

हालै गाई प्रकरणमा भाईरल बन्दै गईरहेको रवि लामिछानेको अभिव्यक्ति सरासर झुटो रहेको खुलासा भएको छ। रबि लामीछाने को कसैले फेक आईडि बाट समाचार बनाएर पब्लिस गरेको ती झुटो समाचारले फेसबुक मा हङ्गमा मच्चाउन थालेपछि रवि लामिछाने स्वयं लाईभ मा आएर झुटो कुरा हरूको पछि नलाग्नुहुन सबैमा अनुरोध गर्नु भएको छ।

यसै संगै केहि बेर पहिले फेरी अर्को  उहाँले स्तट्स लेख्दै सम्पूर्ण आफ्ना समर्थक-सुभचिन्तकलाई यस्तो आग्रह सहितको स्टाटस जस्ताको तस्तै हेर्नुहोस

“बेकारका बहसमा र विवादमा मलाई नमुछिदिनुहोला।म र मेरो टिम ज्यादै संबेदनशील कार्यक्रममा बनाउछौ। धेरै धम्की, दवाबका बिच जोखिमका पहाड चिरेर अहोरात्र काम गरिरहेका छौ। मजाक नगरिदिनुहोला। गाईको हत्या सम्बन्धि बिषयमा कुनैपनि कुरा मैले भनेको छैन, लेखेको छैन।मेरो यो भनाइ धेरै भन्दा धेरै share गरेर , ती फेक आइडी बनाएर भ्रम छर्नेहरु र त्यसैलाई आधार मानी समाचार बनाउनेलाई ठेगान लगाउन मद्द्त गरिदिनुहुन्छ कि?”

हेर्नुहोस status जस्ताको तस्तै ………

रविलामिछाने द्वारा सबैमा अनुरोद सहितको यो लाइब