Friday, September 24

भु; न्टीसँग बिहे गरेका ‘सन्तोष सर’ मिडियामा । आशा खड्कासँग रियलमा यस्तो स म्बन्ध, अबको कथाबारे बोले सन्तोष (भिडियो सहित कुराकानी)

2021-07-08 746

पछिल्लो समयको निकै र्चित सामाजिक कथावस्तुमा आधारित श्रँखला हो, भुन्टी । आशा खड्काको निर्देशनमा बनिरहेको उक्त सिरियल हरेक हप्ता आउने गर्दछ । देश तथा बिदेशका धेरै दर्शकहरुले भुन्टी सिरियललाई अथाह माया दिदै आएका छन् ।

भुन्टीको जीवन सँघर्षको कथा भन्दै आईरहेको भुन्टी सिरियलको कथा आशाले नै लेख्छिन् । भुन्टी सँगै अर्को श्रंखला कान्छीमा पनि व्यस्त आशा नै सिरियलमा बिभिन्न क्यारेक्टरहरु पनि बहन गर्दछिन् । देश तथा बिदेशमा भुन्टी सिरियल पर्खेर बस्ने हेर्ने, कमेन्ट गर्ने धेरै छन् । अप्लोड भएको एक घण्टामै लाखौं भ्युज पाउने भुन्टी सिरियलको कथा यसै बिच मोडियो ।

यस हप्ताको श्रंखलामा भुन्टीको सन्तोष सरसँग बिवाह भएको देखाईएको छ । यस सँगै भुन्टीका सन्तोष मिडियामा आएका छन् । मिडियामा आएसँगै दर्शकको चाहना अनुसार भुन्टी सिरियलमा बिवाह गरिएको उनले बताए ।

अब कस्तो होला त भुन्टीको जीवन ? के दर्शकले चाहे जस्तै भुन्टीले सुख पाउँलिन् । सन्तोष न्यौपानेले सबै खुलाएका छन् । उनले आफ्नो र आशा खड्काको रियल लाईफ सम्बन्धको पनि खुलाशा गरे । भुन्टीमा बिहे गरिरहँदा सन्तोषलाई आफ्नो वास्तविक जीवनको बिवाहको याद आयो र आँशु झर्यो ।

भुन्टी सँगै अर्को श्रंखला कान्छीमा पनि व्यस्त आशा नै सिरियलमा बिभिन्न क्यारेक्टरहरु पनि बहन गर्दछिन् । देश तथा बिदेशमा भुन्टी सिरियल पर्खेर बस्ने हेर्ने, कमेन्ट गर्ने धेरै छन् । अप्लोड भएको एक घण्टामै लाखौं भ्युज पाउने भुन्टी सिरियलको कथा यसै बिच मोडियो ।

यस हप्ताको श्रंखलामा भुन्टीको सन्तोष सरसँग बिवाह भएको देखाईएको छ । यस सँगै भुन्टीका सन्तोष मिडियामा आएका छन् । मिडियामा आएसँगै दर्शकको चाहना अनुसार भुन्टी सिरियलमा बिवाह गरिएको उनले बताए ।

अब कस्तो होला त भुन्टीको जीवन ? के दर्शकले चाहे जस्तै भुन्टीले सुख पाउँलिन् । सन्तोष न्यौपानेले सबै खुलाएका छन् । उनले आफ्नो र आशा खड्काको रियल लाईफ सम्बन्धको पनि खुलाशा गरे । भुन्टीमा बिहे गरिरहँदा सन्तोषलाई आफ्नो वास्तविक जीवनको बिवाहको याद आयो र आँशु झर्यो ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्