Tuesday, September 29

गाईको मासु खाने विषयमा एक ब्राम्हण युवकले सम्झाए – मेरो छोरी पो छोरी मैले खुट्टा ढोग्छु भन्दै ( भिडियो सहित)

सौल । हिजो आज गाइको मासु खाने नखाने विषयमा निक्कै ठुलो वहस चली रहेको छ । विशेष गरि सामाजिक संजालमा त एक प्रकारको युद्द नै चली रहेको छ । गाईलाई हिन्दु धर्ममा माता अथवा आमा समान मानिन्छ त्यति मात्र हैन त्यहि गाईलाई नेपालको राष्ट्रिय जनावर पनि बनाइएको छ ।

तर नेपाल मै त्यस्ता धेरै वासिन्दा छन जसले गाइ गोरुको मासु खाने गर्दछन । यहि विषयलाई लिएर कोरियामा कार्यरत एक युवकले आफ्नो गहन विचार राखेका छन । उनले आफ्नो विचार राख्ने क्रममा भनेका छन – ‘मेरो छोरी पो छोरी मैले खुट्टा ढोग्छु, ज्वाईले लगे पछी त ढोग्दैन होला नि !’

उनको विचार हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस :