नवलपुरको गैंडाकोट नगरपालिकाको झप`र्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो सम`स्यामा परेको छ । विनाको स्थानिय युवक प्रवेश कँडेल`संग प्रेम रहेको खुलेको छ । उनी`हरुको परिवार प्रेममा राजी नै थिए । केही समय पछि विवाह गरिदिने योजना समेत थियो ।
तर अचानक विना हराइन् । विना हराए`पछि प्रवेशलाई प्रह`रीले प`क्राउ गरेको छ । प्रवेश केही समय अघि मात्र विदेशवाट आएका थिए । १४ गते दिउसो १ वजे छोरा प्रवेश वाहिर निस्केका थिए तर भोलीपल्ट प्रह`रीले फोन गरेपछि मात्र आफुले घट`नावारे थाहा पाएको बताए । उनले आफ्नो छोराले ग`ल्ती गरेको छ भने सजा`य दिन पनि आग्रह गरेका छन् ।
असार १४ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्ब`न्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए । त्यसपछि उनी हराइन् भनेर प्रवेशले नै विनाको वुवा`लाई फोन गरेका थिए । वैशाखको १७ गते प्रवेशको दाईको विवाह भएका कार`ण उनी नेपाल आएका थिए ।
जयश्वर सापकोटाले छोरीको फटो`सहित राखिएको सूचनामा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआ`एकाले देख्ने र भेट्नेले सहयोग गरिदिन आग्रह गरे पनि छोरी अहिले`सम्म फेला परेकी छैनन् ।
असार १४ गते विनाका प्रेमीले उनलाई घरबाट स्कुटरमा राखेर लैजानुपूर्व विनाले आफ्ना प्रेमी बेलायत गएपछि अर्की युवती`सँग प्रेममा रहेको रहस्य थाहा पाउँ`छिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् । त्यसपछि विना र ति अर्की युवतीबीच वि`वाद भएको पनि प्रवेशले प्रह`रीसंग वयानमा भनेका छन् । – ओएस नेपाल
प्रतिकृया दिनुहोस्