निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।
कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।
ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।
पुरा भिडियो यहाबाट हेर्नुहोस ।
यो पनि… निशा घिमिरेको केही वर्षअघिको यस्तो रहेछ भिडियो … हेर्नु`होस् (भिडियो सहित)
यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्युसग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय गरिसकेकी छिन् ।सुखमा मात्रै सबै भए दुखमा कोहि भएनन् ।
आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन् तर दैवको खेला यस्तो भइदियो कि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् । भर्खरै सपना देख्दै थिइन् उक्त सपना साकार नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उप`चारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन ।अहिले भने उनको उपचार नर्भिक अस्पता`लमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै चल्छन् अरु केही पनि छैन् ।कम`जोर आर्थिक अवस्था भइरहँदा अहिले थप उप`चार गर्न पनि एकदमै गाह्रो भैरहेको थियो ।
निशाकै कारण अहिले आमाले मानसिक सन्तुल`ननै गुमाए ।उता भाइले पनि आफ्नो पढाई`लाई निरन्तरता दिन सकेनन् ।अहिले निशाको स्वा`स्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै निशा घिमिरेलाई भेट्न धेरै कलाकार हरु नर्भिक अस्पता`ल पुगे र आचल शर्मा ,टीका सानू र इन्द्रेणी टिमले समेत केही आर्थिक रकम सहयोग गरेका छन् ।
निशा घिमिरे पछिल्लो समय यो ढंगले गुमनाम भइन् कि उनलाई खोजिसम्म पनि कसैले गरेनन् ।उनले आजभन्दा चार बर्ष अगाडि नै प्रमोद खरेलको स्वर रहेको गित ` निद मेरो ´ मा अभिनय गरिसकेकि थिइन् ।उनी कलाकारि क्षेत्रमा आफ्नो अलग छाप छोड्दै`थिइन् तर दु र्भा ग्य अहिले उनको अवस्था एकदमै दयनिय भइ नर्भिक अस्पतालमा उपचा`ररत छिन् ।
उनले अभिनय गरेको यो भिडियो
प्रतिकृया दिनुहोस्