Wednesday, August 4

जनमैत्री अस्पताल मेरो हैन भनेर रबि लामिछानेले बि’रोधीलाई स्पष्टीकरण दिएपछी, हरिले दिए यस्तो चेतावनी (हेर्नुहोस् भिडियो सहित)

2021-07-10 295

केहि दिन अगाडी पत्र’कार रबी लामिछनेले आफ्नो आ,लोचना भएपछी आफ्नो भ’नाइ स्पष्ठ राखेका छन उनले भनेका छन ” कसैलाई स्पष्टी,करण दिन होईन, शुभेच्छु’कहरुको भावनाको सम्मान गर्दै कसैमा भ्र,म नपरोस् भनेर निकै समय खर्च गरेर अलि लामो लेखेको छु । बुँदा बुँदा पढेर मात्र प्रति’क्रिया दिनु होला ।

त्यसैले आफुले चा’हेको जस्तो मात्र सुन्न चाहनेहरुले नप,ढ्नु भए पनि हुन्छ । निकै लामो छ, समय खे,र जान्छ । बाँकी स्वतन्त्र जिज्ञा&शुहरुका लागि प्रष्ट पार्ने प्रयास गर्दैछु ।“को,भिड प्रोटो,कल अनुसार उपचार गर्दा लाग्ने खर्च भन्दा बढी रकम बिरा’मीलाई तिराउने कुनै पनि अस्पतालका वि,रुद्ध म अग्र पंक्तिमा छु । जनमैत्रीको विषयमा त झनै नि,र्मम ढंगले अद्य्य’यन गरिने छ ।

केही हप्ता’मा म आफ्नो कार्यक्रम लिएर फेरि आउदैछु, प्र,माण सहित गुना,सो लिएर आउनु होला । म तपाईंको साथमा छु । त्यति बेला प्रमाण सहित मेरै पनि जमेर बि,रोध गर्न पाइने कुराको ग्या,रेन्टी दिन्छु।” रबी ला’मिछानेले यस्तो कुरा लेखेपछी चलचित्र निर्देशक हरी उदासिले आफ्नो बिचार यसरि राखेका छन हेरौ उन’को बिचार ; इताजा खबरबाट

तलको भिडियोमा हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्