Saturday, October 31

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन..

१६ चैत, काठमाडाैं । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै कांग्रेस नेता समेत रहेका खड्काको मृत्यु भएको जानकारी दिएका छन् ।