Saturday, March 25

५ बर्षमै टिकटकमा भाइरल जुम्ल्या,हा दाजुभाईको अचम्मको प्रतिभा- हेर्नुस (भिडियो सहित)

2020-11-24 1134

काठमाडौ । टिकटकको बारेमा जति बयान गर्यो अहिले त्यतिनै कम हुन्छ किनकि अहिलेका प्राय चर्चित मोडलहरु टि,कटकबाटनै आएका छन । जुन हातको गन्तीमा पनि सजिलै अटाउछन र उनीहरुको कामलाई टिक, टकमा जति रुचा,एका छन त्यतिनै गितहरुमा रुचाइएको पाईन्छ ।

पछिल्लो समय युवापुस्ता भन्दा पनि सामाजिक सन्जालमा बालबालिकाको जमात एकनासले भाईरल भईरहेको छ जसमध्ये कुरा गर्ने हो भने भर्खरै गुल्मीकी रबनिा बसेल जो ७ बर्षमै सबैलाई च,कित पारेकी थिईन । आज हामी त्यस्तै ५ बर्षिय २ दाजुभाईको बारेमा कुरा गर्दैछौ जो टिकटकबाट एकाएक भाईरल भएर गितहरुमा समेत आफनो अभिनय क्ष,मता देखाईसकेका छन ।

कपन निबासी यि दुई भाई जुम्ल्या,हा हुन र दुबैले उतिकै राम्रो र चकित पार्ने कला देखाउछन, यिनको नाम हो जेभिन श्रेष्ठ र जेबिस श्रेष्ठ । सानै उमेरमा टि,कटक प्रति यति धेरै मोह भयो कि यि २ भाई हरेक समय टिकटक बनाउन र हेर्नमा ब्यस्त हुन्छन भन्छिन जेबिसकी आमा ।

यति सानै उमेरमा टिकट,क मात्र हैन कि यति राम्रो र रमाइलो अन्तरबार्ता पनि दिन्छन भन्दा तपाई झन तिन छक पर्न सक्नुहुन्छ होला । चर्चामा आएर नाम, कमाएका जस्तै कलाकारहरुको बोल्ने शैली भएका र हरेक बोलीमा हसाउन सक्छन यि २ भाई, कमे,डी गरेर जहिले ह,साउछन घरमा ।

हेर्नुहोस यि ५ बर्षिय जुम्ल्याहा दाजुभाईको यो क्षमता |

प्रतिकृया दिनुहोस्