Sunday, September 27

कपाल झर्ने समस्याको समाधानका लागी डा. बिनम्र बस्नेतका ६ सुझाव (भिडियो सहीत)

ओएसनेपा, क्यालिफोर्निया, अमेरिका – कपाल झर्ने समस्या आम समस्या हो । यो समस्याबाट कयौं मानिसहरु पिडित छन । हेर्दा सामान्य समस्या जस्तो लागेपनी कपाल झरेर तालु नै खुइलिएपछी मानिसको आत्मबिश्वासमा समेत कमी आउछ । कपाल झर्न रोक्ने र झरेको कपाल उमार्ने भन्दै कयौं कस्मेटीक उत्पादनहरु पनि बजारमा पाइन्छन । कपाल उमार्ने नाममा मानिसहरु ठगिएको गुनासाहरु पनि कहिलेकाही सुनिने गर्दछन । कपाल किन झर्छ ? महिला र पुरुषमा हुने कपाल झर्ने समस्या एकै खालको हो कि होइन ? कपाल झर्ने समस्याको खास समाधान के हो ? यसको उपचार कसरी गर्न सकिन्छ ? यस बिषयमा छाला तथा यौन रोग बिशेषज्ञ डा. बिनम्र बस्नेतले अति उपयोगी सुझाव दिएका छन । डा. बस्नेतले दिएका यि सुझावहरु हर कोहीको लागी उपयोगी छन । भिडियोमा हेर्नुहोस डा. बस्नेतका सुझाव ।ओएसनेपालबाट
भिडियो हेर्नूहोस